एनआरएन अध्यक्ष भवन भट्टको जापानमा मात्र वार्षिक ३३ अर्बको व्यापार (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले विदेशमा वस्ने नेपालीहरु नेपाल सरकारसंग मिलेर काम गर्न ईच्छुक रहेको वताए । भट्टले हिमालय टिभीको एक अन्तरवार्तामा विदेशमा बस्ने नेपालीहरुले दोहोरो नागरिकता माग नगरेको तर नेपाली नागरिकताको निरन्तरता खोजे वताए । उनले गैरआवासीय नेपालीको नागरिकताको ग्यारेन्टी भए देशलाई फाइदा हुने तर्क गरेका छन् । विदेशमा बस्ने नेपाली … Continue reading एनआरएन अध्यक्ष भवन भट्टको जापानमा मात्र वार्षिक ३३ अर्बको व्यापार (भिडियो)